Comments Add Comment

Advertisment

SKIP THIS

विदेशी मुद्राको विनिमय दर

१७ मंसिर काठमाडौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति रु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विदेशी मुद्राको बिनीमय दर

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

Advertisment

छुटाउनुभयो कि? सबै

विदेशी मुद्राको बिनीमय दर

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर