Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौको रातोपुल नजिकै एक पुरुषको शव फेला

१९ मंसिर काठमाडौ । काठमाडौँको रातोपुल नजिकै धोबीखोलामा एक पुरुषको शव फेला परेको छ ।

आज दिउँसो धोविखोलमा घोप्टो परेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment