चीन पत्रकारका लागि विश्वकै खराव देश -
Comments Add Comment

चीन पत्रकारका लागि विश्वकै खराव देश

२२ मंसिर काठमाडौ । चीन सञ्चारकर्मीका लागि संसारकै सवैभन्दा डरलाग्दो देश साबित भएको छ ।

रिपोर्टस वीदाउट बोर्डरस (आरएसएफ)ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश साबित देखाएको हो ।

चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा (कोभिड १९)संकटबारे समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई कैद गरेको थियो ।

अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment