Comments Add Comment

Advertisment

SKIP THIS

माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला (विज्ञापनसहित)

२९ मंसिर काठमाडौ । शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment