१८ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कल्पना धमला र देवेन्द्र पराजुली चयन भएका छन् ।
माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पराजुली र धमलाको नाम बाचन गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन् ।