Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटबाट विमला सुवेदी बनिन् केन्द्रीय सदस्य

१८ पुष , काठमाडौ । नुवाकोटकी बिमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा उनको नाम घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment