Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन बने काँग्रेसको केन्द्रीय सदस्य

६ पुष काठमाडौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

काँग्रेसका पूर्वमहामन्त्री समेत रामवरणका छोरो चन्द्रमोहन खुल्ला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।

चन्द्रमोहन भने २ हजार १३८ मतसहित तेस्रो सर्वाधिक ल्याएर केन्द्रीय सदस्य बनेका छन् । मधेसीतर्फ केन्द्रीय सदस्य जित्ने शेखर कोइराला प्यानलका उनी एक्ला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment