Comments Add Comment

Advertisment

SKIP THIS

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

३० पुष, काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment