२१ माघ , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनप्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ।
महासङ्घका अनुसार चाँदीको भाउ पाँच रुपैयाले घटेर एक हजार २५५ रुपैयाँमा कारोबार भएको छ।






