Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

२४ माघ , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य