Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

२५ माघ , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनप्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भएको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य