Comments Add Comment

Advertisment

SKIP THIS

तामाङ समाज ओमनको आर्थिक सहयोग

२५ माघ , काठमाडौं । नेपाल तामांग समाज ओमानले ओमानमा निधन भएको इन्द्रमाया तामांग को परिवार लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

काभ्रपलाञ्चोक घरभई हाल इमाडोल बस्दै आएको तामाङ परिवारलाई सहयोग गरेको हो। समाजले मंगलबार कार्यक्रम गरि संग्कलन भएको रकम हस्तारण गरेको हो। बैदेशिक रोजगारीका क्रममा करिब १ वर्ष अघि ओमन गएकी तामाङको दुइ महिना अघि मृत्यु भएको हो ।

नेपाल तामाङ समाज ओमनको अध्यक्ष अनिता तामांगको पहलमा जम्मा भएको ४६ हजार १ सय ४५ रुपैया रकम मृतक इन्द्रमाया तामाङको छोरा लाई प्रदान गरिएको हो। अध्यक्ष तामांगले दुखको बेला मानविय भावनाले मृतक तामांगको छोरालाई पढाई खर्चमा सहयोग पुगोस भन्ने सो रकम प्रदान गरेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बिरामीलाई आर्थिक सहयोग

अनाथ आश्रमलाई आर्थिक सहयोग

Advertisment