Comments Add Comment

Advertisment

SKIP THIS

लागु औषध सहित दुई जना पक्राउ

०१ फाल्गुण , काठमाडौं । सर्लाही जिल्लामा लागु औषध सहित मानिस नियन्त्रणमा लिएको छ । सर्लाहीको मलंगवा न.पा.९ बाट खटिगएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको दुई जनालाई पक्राउ गरेको हो ।

त्यस मध्य एक जना लालबन्दी न.पा. ६ बस्ने बिक्रम बि.क.को छोरा बर्ष २३ को दिपेश बि.क.र अर्को  कृष्ण बम्जनको छोरा बर्ष १९ को सन्तोष बम्जनलाई संका लागि चेक जाँच गर्ने क्रममा दिपेश बि.क.को साथबाट १० पता र सन्तोष बम्जनको साथबाट ९.५ गरी जम्मा ५८५ पिस नाईट्रोभेट १० नामक लागु औषध फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र थप अनुशन्धान कार्य भईरहेको अधिकृत जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment