Comments Add Comment

Advertisment

SKIP THIS

पानीमा डुबेर बालिकाको मृत्यु

१० फागुन , काठमाडौं । सुनसरीको हरि नगरा गाउँपालिकामा डुबेर बालिकाको मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुबेर निलम कुमारी रामकी १ वर्षीया छोरी सुस्मिता कुमारी रामको मृत्यु भएको हो ।

सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटीउको प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै