Comments Add Comment

Advertisment

SKIP THIS

पर्वतमा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु

१२ फागुन, काठमाण्डौं । पर्वतको महाशीला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३४ वर्षीय रणबहादुर राना रहेका छन् ।

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment