Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौकाे बालाजुमा बम फेला

१६ फागुन , काठमाडौं । काठमाडौको बालाजुमा बम फेला परेको छ ।

बालाजु भाटभटिनी नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।

उक्त बमले केही बेर सडक नै बन्द भई भर्खरै खुलेको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै