Comments Add Comment

Advertisment

SKIP THIS

फरार प्रतिवादिलाई प्रहरीद्धारा पक्राउ

१८ फागुन, काठमाण्डौं । सर्लाही जिल्लाबाट ज्यान मुद्दामा फरार रहेको प्रतिवादिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला स्थित रामनगर गाउँपालिका–३ मा बस्ने नक्कल साह तेलीको ५० बर्षी छोरा राम प्रवेश साह तेली रहेका छन् ।

फरार अभियुक्तिलाई गोडैला नगरपालिका–८ भएको चौकीबाट खटिएको प्रहरी टोली र तालुक रौतहटबाट खटि आएको जिल्ला प्रहरी कार्यलयका संयुक्त टोलीलाई अनुसन्धानको लागि खटाइ निजलाई नियन्त्रणमा लिएका हुन् ।

नियन्त्रणमा लिई तेलीलाई ईलाका प्रहरी कार्यलय गरुडाबाट खटी आएको टोलीलाई बुझाएको अनुसन्धान टोलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै