Comments Add Comment

Advertisment

SKIP THIS

जसपाको विधान अधिवेशन असारमा हुने

१८ फागुन , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आगामी असारमा हुने भएको छ ।

बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन असार १ र २ गते गर्ने निर्णय गरेको हो ।

बैठकले फागुन २८ मा संघीय परिषद् र फागुन ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै