Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष ओली कपिलवस्तु जाँदै

१४ चैत , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदैछन्।

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन।

कपिलवस्तुमा अध्यक्ष ओलीले चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले रूपन्देहीमा समेत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै