Comments Add Comment

Advertisment

SKIP THIS

ढकाल जुम्ल्याहासँग सुधीरको ‘सिरिरी बतास’ सार्वजनिक

२६ चैत , काठमाडौं । भवसागर इन्टरटेनमेन्टको प्रस्तुति तथा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडियो ‘सिरिरी बतास’ सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ । गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका छन् ।

सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी, निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । मुकेश हुमागाईले भिडियोको छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै