Comments Add Comment

Advertisment

SKIP THIS

बाराबाट सशस्त्र प्रहरीद्वारा ३३ किलो गाँजा बरामद

२४ बैशाख , काठमाडौं । बारा जिल्लाको पचरौता नगरपालिका ७ त्रिवेणीघाटस्थित सीमा ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले करीब ३३ किलो गाँजा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बिओपी बेनौलीबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनीहरुले बोकेको उक्त गाँजा सोहि ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो ।

बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment