अमेरिकाको टेक्सासस्थित बिध्यालयमा गोलीकाण्ड मच्चाउने आतंककारी बिरुद्द प्रदर्शनकारी बालबालीकाको आक्रोसका शब्दहरु हुन यी ! अमेरिका विश्वको धनी र सम्पन्नशाली देश भनिएतापनी आतंकको ज्वालामुखिदेखि उसले पनि छुट्कारा पाउन सकेको छैन । इराक, युक्रेन, अफगानीस्तानलगाएत अन्य कयौं राष्ट्रको सुरक्षाखातिर अरबौं रकम खर्च गर्न सक्ने अमेरिकाले आफ्नै राष्ट्रका बालबालीकाहरुको सुरक्षा गर्न नसक्नुको पछाडिको कारण भने रहस्यमय विषय बन्दै आइरहेको छ । पूर्वराष्ट्रपति ट्रम्पले पनि सरकारको यो लाचारीपनको बिरोध गरेका छन भने कतिपय स्कुलहरुको पठनपाठनको कृयाकलापमा संत्रासको वातावरण छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


