Comments Add Comment

Advertisment

SKIP THIS

दुई वटा साइकल ठोक्किँदा युवकको मृत्यु

२५ जेठ , काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा दुई ओटा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गए राति साढे ११ बजे आपसमा ठोकिएका हुन् ।

अर्का साइकल यात्रीको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment