Comments Add Comment

Advertisment

SKIP THIS

जमुनाह प्रहरीले ब्राउन सुगरसहित १ जना पक्राउ

१० असार , काठमाडौं । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले दाङ लमही नगरपालिका वडा ४ बस्ने २३ वर्षीय किरण कुमाललाई पक्राउ परेको हो ।

जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा जुत्तामा लुकाएर राखेको थियो । आन्दजी ९ ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी इन्चार्ज वरिष्ठ सइ माधव रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका १ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै