५ साउन , काठमाडौं । तार्केश्वर नगरपालिका वडा नं ३ ले अठार देखी माथि उमेर समुहका नागरिकहरुलाई काभिड-१९ बिरुद्दको खोप लगाउने कार्यक्रम यहि आउदो साउन ०६ र ०७ गते जितपुरफेदी स्वास्थ्य चौकी, तिनपिप्लेमा सन्चालन हुन लागेको छ ।
सन्चालन हुने समय १० बजे देखी ४ बजे सम्म रहने जानकारी आएको छ ।






