Comments Add Comment

Advertisment

SKIP THIS

३८ हजार नगदसहित ७ जना जुवाडे पक्राउ

६ साउन , काठमाडौं । कुश्मा नगरपालिका-४ जिरो बस्ने निसा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय २० रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment