Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्रिपरिषद्को बैठक बस्दै

१६ साउन , काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्रोतले जनाएको छ ।

आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै