Comments Add Comment

Advertisment

SKIP THIS

उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना पाएपछि…

१८ साउन , काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसार बुधबार १:१० मा मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

१४१ जना रहेको जहाजमा चढेका सबै यात्रुलाई ओरालेर जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै