Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

२३ साउन , काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो ।

दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment