२४ साउन , काठमाडौं । आन्दोलनलाई हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीले सिस्डोल- बन्चरे डाँडामा काठमाडौँको फोहर लादै गरेको १४ ओटा टिपर र ३ ओटा बाटो बनाउने डोजर/Excavator तोडफोड गरेका छन् भने फोहर बोक्ने गाडी पनि रोकिएको छ।
थप रिपोर्टिङ आउन बाकी छ।