Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

२१ भदौ , काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ ।

साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै