Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोट सहित पक्राउ

२७ भाद्र , काठमाडौँ । बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोट सहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्लकी नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

१२ जना जुवाडे पक्राउ

अवैध लागूऔषध सहित पक्राउ