Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

२ आश्विन , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ।

यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ। एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ। एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै