Comments Add Comment

Advertisment

SKIP THIS

दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

११ असोज , काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ खापरथानमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् ।

साेमबार बेलुकी खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो ।

ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर एक जनाको मृत्यु

बाढीले बगाउँदा एक जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु