२२ असोज , काठमाडौ । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा टिकट पाएका छन् ।
पूर्वआईजीपी खनाल यही असोज ६ गते मात्रै एमाले प्रवेश गरेका थिए ।