Comments Add Comment

Advertisment

SKIP THIS

आजका केही खवर !

                                                                                खिमराज गिरी

रुपन्देहीमा राजु गुरुङको उमेदवारी कायमै ! कार्तिक २ गते फैसला हुने । अदालतमा यति छिटो काम भएको सायद यो पहिलो रिकर्ड । अहिले विभिन्न दलहरुको सिद्वान्तबीहिन राजनीतिक तालमेल देखेर संसदीय ब्यबस्थाप्रति जनताको बितृष्णा ! चुनावी चिन्हमा जनता अलमल ! ७ वर्षमा करिब ४ करोड भारतीय नोट छापिएर नेपाल भित्रिए । यसको मतलव भारतको अर्थतन्त्र नक्कली नोट बिना चल्नै सक्दैन । यो यथार्थ सत्य । त्यसैले हामी हरेक कुरामा भारतद्वारा ठगिन बाध्य छौं । मतपत्र प्रत्यक्षमा रातो र समानुपातिकमा कालो चुनाव चिन्ह छ । चुनावको नजिक आएर बितरण गरिएको ब्यपारिक लाइसेन्सको सर्वत्र बिरोध भएर निर्वाचन आयोगले रोक्न निर्देशन दिंदा पनि गठबन्धन सरकारले टेरेन । भारतीय कांग्रेसमा २२ वर्षपछि बल्ल चुनावाबाट अध्यक्ष चयन गरिंदै । सत्तारुढ गठबन्धन दलभित्र आगामी चुनावी रणनीतिमा भोट क्रस हुदैन कि भन्ने चिन्ताले ब्यापक सताइरहेको छ । माओबादीका नेता प्रचन्डले त सार्वजनिकरुपमै असन्तुष्टी पोख्न भ्याइसकेका छन । उता एकीकृत समाजवादीका नेतामा त झन व्यापक त्रास छ !

काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै