अवैध लागूऔषध सहित पक्राउ -
Comments Add Comment

अवैध लागूऔषध सहित पक्राउ

२६ पुष , काठमाडौं । कमलामाई नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थान सहित काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय नरेश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५०६० नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध, नगद र मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ


This will close in 20 seconds