Comments Add Comment

Advertisment

SKIP THIS

मेस्सी र एमबाप्पे मैदानबाहिर रहँदा पीएसजी ३–१ ले पराजित

२९ माघ , काठमाडौ । पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ। फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राति भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो।

खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो। ७ मिनेटमा अग्रता लिएको मोनाकोको तर्फतबाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment