Comments Add Comment

Advertisment

SKIP THIS

कोटेश्वरमा टिपरमा माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु

२१ साउन , काठमाडौं । कोटेश्वरमा टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति कोटेश्वरमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखा वैत्येश्वर घर भएका प्रेम श्रेष्ठ घाइते भएका छन । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

चट्याङ लागेर एक जनाको मृत्यु

डुबेर एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु