Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो, तोला कति ?

७ चैत , काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको मूल्य आज भने प्रतितोला ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको रहेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो