Comments Add Comment

Advertisment

SKIP THIS

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ

१४ असार , काठमाडौ । नेपाली बजारमा अआज (बिहिबार) पहेलो धातु सुनको भाउ सामान्य ओराले लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) को तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाले घटेको हो ।

आज छापावाल सुन प्रतितोलामा १ लाख ९ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार र तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको भाउ तोलामा १ हजार ३७५ रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

सुनको भाउ घट्यो

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो