Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौको तार्केश्वर नगरपालिकामा भिषण आगजनी

१२ चैत , काठमाडौ । काठमाडौको तार्केश्वर नगरपालिकाको तार्केश्वर मन्दिर नजिकै भिषण आगजनी भएको छ ।

उक्त आगजनी निभाउन नेपाली सेना,नेपाली प्रहरी प्रशासन र स्थानिय समेतको उपस्थिमा आगोलागी निभाउने क्रम जारी भईरहेको जानकारी आएको छ ।

आगो कसरीे लाग्यो भनी पत्ता भने लागेको छैन । थप रिपोट आउन बाकी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment