Comments Add Comment

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

५ वैशाख , काठमाडौ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा मंगलबार भएको खेलमा मलेशियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि भीम सार्कीले सवार्धिक ७१ रन बनाए भने कुशल मल्लले ७० रन बनाए । यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै