Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका प्रदिप पन्त प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मा बढुवा

७ साउन , काठमाडौ ।  नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा एक जना बढुवा भएका छन् । बढुवा हुनेमा प्रदिप पन्त रहेका छन् ।

प्रहरी बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) पन्तलाई इन्स्पेक्टरमा बढुवा गरेको हो ।

प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उप-समूह प्यारामेडिक्सतर्फ रहेका उनलाई सोही समूहको इन्स्पेक्टर पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment