Comments Add Comment

Advertisment

SKIP THIS

ठमेलको ओम्निया क्लबका सञ्चालक र बाउन्सर कुट्ने गुण्डा नाइके ‘सानुभाइ’ १० हजार धरौटीमा रिहा

१० साउन , काठमाडौ । ओम्निया क्बलका सन्चालक र बाउन्सरलाई कुटपिट गरेको आरोप लागेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई धरौटीमा छाड्ने आदेश भएको छ । तर, पुराना केही मुद्दामा सजाय निर्धारण भएकाले उनलाई कारागार पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासलाई गुरुङसँग १० हजार धरौटी मागेर छाड्ने आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment