२६ साउन ,काठमाडौ । भारतको मणिपुरमा दुई जाती कुकी र मैतेई समुदायविच महिनौंदेखि द्वन्द्व मच्चिएकोले मोदी सरकारमाथि अविश्वासको प्रस्ताव ल्याइएको तर असम्भव ।
लोकसभामा मोदीको सपस्ट बहुमत छ । तैपनि भारतमा जातीय र धार्मिक हिंसाका कारण बाहिर जे देखिए पनि भित्रीरुपमा जनजीवन कष्टकर बन्दै गएको छ । भारतले आफ्ना छिमेकी देशहरुको राजनीतिक तथा सामाजिक सद्भाव खल्बल्याउन अरबौं भा ?
खर्च गर्छ तर आफ्नो आन्तरिक विभिन्न समस्याको समाधानमा भने वेवास्ता गरेकै कारण बेलाबखत अविस्वासको प्रस्ताव ल्याइन्छ र आन्तरिक झडप भइरहन्छ । तथापी नेपालको तुलनामा भारतमा हरेक क्षेत्रमा सुधारको स्थिती देखिन्छ । गरिव जनताको लागि रासन कार्ड प्रणाली नै मोदी सरकारको लोकपृयता हो ।
तर नेपालमा त्यस्तो जातीय दंगा कहिलै पनि नभड्कियोस ।
सवै जातजाती, भाषाभाषी तथा विभिन्न धर्म मान्ने मानिसहरुमा सद्भाव जागोस तथापी आर्थिक सहायताको नाममा थोपरिएको ऋणको भारी पुस्तान्तरण नहोस र प्राकृतिक खनिज पदार्थको संरक्षणको साथै नागरिकता बिधेयकले ल्याएको तत्कालिन तथा दीर्घकालिन असरवारे सवै सच्चा नेपालीको ध्यान तत्कालै जावस न कि सत्ता स्वार्थको कारण माटोको अस्तित्व नै खतरामा परोस !