Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालले पर्यटन मन्त्री किरातीका बाबु हर्कबहादुर राईलाई श्रद्धाञ्जली दिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन मन्त्री सुदन किरातीका बाबु हर्कबहादुर राईलाई श्रद्धाञ्जली दिएका छन् ।

बुधबार बिहान पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर प्रधानमन्त्री प्रचण्डले राईको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्रीपरिषद्का सदस्यहरू पनि राईलाई श्रद्धाञ्जली दिन पुल्चोक पुगेका थिए ।

राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै