Comments Add Comment

Advertisment

SKIP THIS

बैकिङ कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ

१२ साउन ,काठमाडौ । बैकिङ कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ परेका छन् ।

बैकिङ कसुर मुद्दामा ७ दिन कैद र दुई लाख जरिवाना तोकिई फरार चितवन खैरहनी नगरपालिका – ५ का ३५ वर्षीय अनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको हेटौँडा ईजलासले २०७७ माघ ३ गते उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

अधिकारीलाई आफ्नै घरबाट प्रहरीले सोमबार बिहान पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment