Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा काल बनेर आयो २५ वर्षीया रिता देवीको लागी मोटरसाइकल

४ असोज , काठमाडौ । मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको डिएसपी खनालले जानकारी दिए।

घटनाबारे थपअ नसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment