Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी कुँवरले एकैपटक गरे करिब ६ हजार प्रहरी जवानहरुको सरुवा (सुचीसहित)

१७ असोज , काठमाडौ । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले एकैपटक करिब ६ हजार प्रहरी जवानहरुको सरुवा गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) नेपाल प्रहरीको जनपद समुहतर्फका ५ हजार ९ सय ३८ जना प्रहरी जवानहरुको सरुवा सुची सार्वजनिक गरेको हो।

हेर्नुस् सरुवा सुची (भाग १)

हेर्नुस् सरुवा सुची (भाग २)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment